शनिबार, जेठ १६, २०८३

सुरु भयो एमाले सचिवालय बैठक

 |  बिहीबार, भदौ १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १३, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ। 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरू भएको हो। बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी छन्। 

आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। दिउसो १ बजेका लागि बोलाइएको बैठक ढिलो सुरू भएको छ।

प्रकाशित: Aug 29, 2024| 14:58 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्