शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित 

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१
National life
Shivam cement

काठमाडौं- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो।

पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो। जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको छ। 

प्रकाशित: Aug 22, 2024| 17:00 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्