शनिबार, जेठ १६, २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

 |  मंगलबार, भदौ ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ४, २०८१
National life
Shivam cement

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्। उनी गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरेका हुन्। उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए। लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन्। 

प्रकाशित: Aug 20, 2024| 17:05 मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्