आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • २० हजार घूससहित पक्राउ परेका यातायात अधिकृतविरुद्ध मुद्दा दायर

२० हजार घूससहित पक्राउ परेका यातायात अधिकृतविरुद्ध मुद्दा दायर

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत रेग्मी पक्राउ परेका थिए ।

आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित: Aug 15, 2024| 16:48 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्