शनिबार, जेठ १६, २०८३

संसदीय सुनुवाइ समिति सभापतिमा कांग्रेसकी न्यौपाने निर्वाचित

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१
National life
Shivam cement

काठमाडौं- संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्। संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्।

बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरे। न्यौपाने नेपाली कांग्रेसकी सांसद हुन्।

प्रकाशित: Aug 15, 2024| 16:43 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्