आइतबार, साउन ३, २०८३

कांग्रेसमा ३७ विभागका प्रमुख तोकिए [सूचीसहित]

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसले ३७ वटा विभागका प्रमुख तोकेको छ। पार्टी सभापति शेरबहादुर देउवाले सोमबार विभाग प्रमुख तोकेका हुन्।

उनले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यहरुलाई विभाग प्रमुख तोकेका सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

हेर्नुस् सूची

प्रकाशित: Aug 05, 2024| 16:34 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्