मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई दूसीत प्रिन्सेसमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई दूसीत प्रिन्सेसमा १५ प्रतिशतसम्म छुट

 |  मंगलबार, साउन १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

काठमाडौं- सिद्धार्थ बैंक र दूसीस प्रिन्सेस काठमाडौंबीच सम्झौता भएको छ। बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो। 

National life

सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित दूसीत प्रिन्सेस काठमाडौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछन्।

 

प्रकाशित: Jul 30, 2024| 16:52 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्