शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीतिपछि हौसियो सेयर बजार, दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटलाई बजार बन्द

मौद्रिक नीतिपछि हौसियो सेयर बजार, दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटलाई बजार बन्द

 |  आइतबार, साउन १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१
National life
Shivam cement

काठमाडौं- धितोपत्रको दोस्रो बजार मापक नेप्से परिसूचक आज दोस्रोपटक सर्किट ब्रेक लागेको छ। पहिलो पटक बजार खुलेको १ मिनेटमै चार प्रतिशत बजार बढेर २० मिनेटका लागि बन्द भएको थियो।

पहिलो सर्किट ब्रेक लागेपछि खुलेको एक मिनेटमा नै बजार पुनः सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको छ। राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएपछि सेयर बजारमा उछाल आएको हो।

प्रकाशित: Jul 28, 2024| 11:30 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्