आइतबार, भदौ २३, २०८१

nespernesper

मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

triton college
Metro Mart
vianet

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण गरेको छ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति प्रस्तुत गर्दै मुद्रास्फिति सीमा सोभित्र रहने प्रक्षेपण रहेको बताएका हुन्।

‘आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ,’ उनले भने, ‘यसमा केही जोखिम रहे पनि मुद्रास्फितिको कारकहरूलाई नजर राख्दा उक्त सीमाभित्र रहने प्रक्षेपण गरिएको छ।

प्रकाशित: Jul 26, 2024| 12:55 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्