शनिबार, जेठ १६, २०८३

राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१
National life
Shivam cement

काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ। नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले जानकारी दिए।  

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गर्ने उनले बताए।  

प्रकाशित: Jul 26, 2024| 08:01 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्