शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुनको भाउ १ लाख ४५ हजारमा झर्‍यो

 |  बिहीबार, साउन १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

काठमाडौँ- आज बिहीबार सुनको भाउ प्रतितोला २४ सय रुपैयाँले घटेको छ ।

triton college

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ रहोकोमा आज आज १ लाख ४५ हजारमा झरेको हो।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ । सुनको मूल्य घटेको दिन चाँदीको मूल्यमा समेत ठुलो गिरावट आएको छ ।

हिजो बुधवार तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो प्रतितोला ५५ रुपैयाँको गिरावट हो ।

प्रकाशित: Jul 25, 2024| 11:43 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्