मंगलबार, पुस ८, २०८२

ग्लोबल आइएमई बैंक र ईशान अस्पतालबीच सम्झौता

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक र ईशान बाल तथा महिला अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ।

National life

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन्। बैंकका ग्राहकले औषधि–उपचारका लागि ईशान अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट पाउने सम्झौतापत्रमा उल्लेख छ।

अस्पतालले बैंकका ग्राहकलाई शड्ढया शुल्क, डायग्नेस्टिक, ओपिडीलगायतका सेवा साथ–साथ आकस्मिक सेवामा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ। यो सम्झौतापछि बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा–सुविधा उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्न ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको अस्पतालका निर्देशक प्रा.डा. रामनन्दन पी चौधरीले बताए।

बैंकका प्रमुख बजार अधिकृत पोखरेलले ईशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने बताए।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 22, 2024| 11:34 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्