शुक्रबार, जेठ १५, २०८३

सुनको मूल्य १३ सय घट्यो

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ।

प्रकाशित: Jul 21, 2024| 11:09 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्