शनिबार, भदौ ६, २०८३

रसुवाको राजस्व २० अर्ब ३६ करोड

 |  बुधबार, साउन २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

रसुवा- जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल-चीनबीचको व्यापार-व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रूपैयाँ रहेको जानकारी दिए।

यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले वृद्धि भएको हो। सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ। 

प्रकाशित: Jul 17, 2024| 18:31 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्