शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुनको मूल्यमा नयाँ कीर्तिमान

 |  मंगलबार, साउन १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ। योसँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको छ। सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो। यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम भएको हो।

प्रकाशित: Jul 16, 2024| 10:59 मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्