सोमबार, साउन ११, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - आज पुस ७ गते शुक्रबार कहाँ के-के भयो? अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी। 

माधवको नयाँ प्रस्ताव : एउटै व्यक्ति अब मुख्यमन्त्री र प्रदेश इन्चार्ज नहुने  
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेशको मुख्यमन्त्री  र पार्टीको  ईन्चार्ज अलग अलग व्यक्ति हुुनुपर्ने नयाँ प्रस्ताव पेस गरेका छन् ।

सात कक्षाको त्यो एक दिन  
'राधा बहिनी नमस्कार,
तपाईंले चार वर्षअगाडि दिएको मेसेन्जर सन्देशको उपहारले वल्ल अहिले आएर एउटा लेख नै लेख्ने जाँगर चल्यो।' यही पुस २८ गते शुक्रबार बेलुकी मेसेन्जरमा मुमाराम खनाल सरको सन्देश आयो। सन्देशसँगै उहाँको एउटा लेखको लिंक पनि पोस्ट गरिएको थियो। हतारहतार लेखको लिंक खोलें र पढ्न थालें- 'निम्छरो शिक्षाको माफिया स्वरूप।'

दाङ दुर्घटना : मृतकको संख्या २३ पुग्यो, २० को सनाखत
दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । जुम्ला कन्कासुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कण्डराको शनिबार बिहान उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएसँगै मृतकको संख्या २३ पुगेको हो । 

प्रहरी चाैकीमै गोली चल्यो, असईको गोली लागरे जवान गम्भीर घाइते
ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागमा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन् । प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रमेश तामाङले बोकेको पेस्तोल पड्किदा प्रहरी जवान घाइते भएका छन्। 

ड्रग्सको 'डेन्जर जोन'मा केटीहरू
जयन्तीलाई नपुग्दो केही थिएन। बाबु ब्रुनाईका लाहुरे, उनलाई न पैसाको कमी थियो न मायाको । आमाबाबुले भनेजति पुर्‍याएकै थिए। काठमाडौंको राम्रै बोर्डिङमा आठ कक्षामा पढ्दै गरेकी उनलाई छोरी नबिग्रियोस् भनेर बाबुआमाले होस्टेलमा राखिदिए। तर उनको मनले त्यो सोचेन । 

इपीएलः फाइनल साच्चै फाइनल जस्तै भयो (फोटो फिचर) ​​​​​​​
तेस्रो संस्करणको एमेरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको फाइनल ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडीयसटर्सबीच भएको थियो। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा ललितपुले १४ रनले भैरहवालाई पराजित गर्दै उपाधी हात पा-यो।

भैरहवालाई पराजित गर्दै इपीएलको उपाधि ललितपुरलाई​​​​​​
तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सले उचालेका छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा भैरहवा ग्लाडीयटर्सलाई १४ रनले पराजित गर्दै इपीएलको उपाधि जितेको हो । यसजित सँगै ललितपुरले २५ लाख नगर पुरस्कार प्रप्त गरेको छ भने भैरहवाले १० खालमा चित्त बुझाएको छ । 

माधवको नयाँ प्रस्ताव : एउटै व्यक्ति अब मुख्यमन्त्री र प्रदेश इन्चार्ज नहुने
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेशको मुख्यमन्त्री  र पार्टीको  ईन्चार्ज अलग अलग व्यक्ति हुुनुपर्ने नयाँ प्रस्ताव पेस गरेका छन् ।

ललितपुरले दियो भैरहवालाई १५६ रनको लक्ष्य​​​​​​​
जय किासन कोल्सावालाको अर्धसतकिय पारीको मद्दतले एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडीयटर्सलाई जितका लागि १ सय ५६ रनको लक्ष्य सुम्पेको छ । 

‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने​​​​​​​
फागुनको तेस्रो साता रिलिज हुने भनिएको फिल्म ‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने भएको छ। नायक प्रदीप खड्का र नायिका जसिता गुरुङद्वारा अभिनित फिल्म ‘लभ स्टेसन’ले चैत १को रिलिज मिति तय गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।