आइतबार, असोज १३, २०८१

सवारी चालक अनुमतिपत्रबाट कञ्चनपुरमा ७४ लाख राजस्व संकलन

 |  बुधबार, असार १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

कञ्चनपुर- कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चारसय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन्।

triton college

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख रूपैयाँ राजस्व संकलन भएको छ। 

उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर चालकको अनुमतिपत्र जारी भएको छ।

गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

प्रकाशित: Jun 26, 2024| 21:31 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्