सोमबार, वैशाख २१, २०८३

शिक्षक सरुवा निर्देशिका स्वीकृत, यस्ता छन् व्यवस्था

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ स्वीकृत गरेको छ।

National life

सामुदायिक विद्यालयका शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन  मन्त्रालयले आइतबार निर्देशिका स्वीकृत गरेको हो।

शिक्षा नियमावली २०५९ मा रहेर जारी भएको निर्देशिकामा शिक्षक सरुवाका निम्ति स्थानीय तहले सूचना आह्वान गनुपर्ने उल्लेख छ। सरुवाको प्राथमिकता पदमा रहेर स्थायी सेवा गरेको अवधिका आधारमा छुट्याइने निर्देशिकामा जनाइएको छ।

पदपूर्ति, सरुवा, प्राथमिकताक्रम, आवश्यक कागजपत्रलगायत ३२ वटा बुँदालाई समेटेर निर्देशिका सार्वजनिक गरिएको छ।

यस्तो छ निर्देशिका

प्रकाशित: May 27, 2024| 17:12 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्