आइतबार, साउन १०, २०८३

भीम रावलको ३५ बुँदेले झस्किए ओली-प्रचण्ड 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - नेकपा स्थायी समितिको बैठकमा मंगलबार भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड झस्कने गरी ३५ बुँदे प्रस्ताव पेस गरेका छन्। ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा असहमति राख्दै स्थायी समिति सदस्य रावलले ३५ बुँदे सुझाव पस गरेका हुन् । 

नेकपा नेतृत्व नै झस्कने गरी दिएको सुझावमा उनले पार्टी विधि सम्मत चल्नु पर्ने र पार्टीले संस्थागत निर्णय मार्फत सरकार संचालन गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्षद्धय केपी ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा बिमत्ति राख्दै रावलले स्थायी समिति गठन पछि  सचिवालय गठन गर्ने कुरा नभएको र महासचिव समेत विना अधिकार  चयन गरेको भन्दै आपति प्रकट गरेका छन् । 

रावलले स्थायी समितिको म्यान्डेट बिनानै सचिवालयको गठन भएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका छन् । उनले पार्टीको विधानमा सचिवालयलाई राजनीतिक र संगठनिक निर्णय गर्ने अधिकार नभएको दावी गरेका छन् । 

रावललले स्थायी समितिको निर्णय विपरित सचिवालयले  राजनीतिक र संगठनिक निणय गर्न थालेको आरोप लगाएका छन् । 

यस्तो  छ रावलले दिएको सुझाव
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।