आइतबार, साउन १०, २०८३

आमाको हत्या, आक्रमणमा हजुरआमा घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत–दैलेखका छोराले आमाको हत्या गरेका छन् । दैलेखको नारायण नगरपालिका ३ भूर्तिका २६ वर्षीय बालाराम नेपालीले ४७ वर्षीया आमा पावर्ती सार्कीको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलका अनुसार मानसिक सन्तुलन गुमाएका नेपालीले एक्कासी आमालाई कोदालेले हिर्काएका थिए । कोदालो प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको छ । छुट्याउन गएकी हजुरआमा गम्भीर घाइते भएकी छिन् । 

७० हजुरआमा जुवारा नेपालीको जिल्ला अस्पताल दैलेख उपचार भइरहेको भनाई छ । मानसिक सन्तुल गुमाएका बालारामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।