शुक्रबार, पुस ११, २०८२

आईपीएलबाट बाहिरियो पञ्जाब

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- विराट कोहलीको ९२ रनको मदतले रोयल च्यालेन्जर्स बैंग्लोरले बिहीबार आईपीएल २०२४ मा पञ्जाब किंग्सलाई ६० रनले पराजित गरेको छ।

National life

यससँगै बैंग्लोरको प्लेअफको झिनो सम्भावना कायम रह्यो भने पञ्जाब प्रतियोगिताबाट बाहिरियो।

बैंग्लोरले सात विकेटमा २ सय ४१ रन बनाएको थियो। जवाफमा पञ्जाबले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनायो। यो नतिजापछि बैग्लोरको १२ खेलबाट १० अंक भएको छ उ र सातौं स्थानमा छ।

पञ्जाब भने समान खेलबाट आठ अंकमा सीमित रहेर नवौं स्थानमा छ।
 

प्रकाशित: May 10, 2024| 07:30 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्