शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएसजीलाई स्तब्ध पार्दै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

पीएसजीलाई स्तब्ध पार्दै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- म्याट हमल्सले हेडबाट गरेको एक मात्र गोलमा बोरुसिया डर्टमन्डले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले तय गर्दै फाइनल यात्रा तय गरेको छ। दोस्रो लेगको यो जितपछि डर्टमुन्ड समग्रमा २–० ले अगाडि रह्यो।

फाइनल अर्को महिना वेम्बलीमा हुनेछ र त्यसमा डर्टमन्डको प्रतिद्वन्द्वी रियल म्याड्रिड अथवा बायर्न म्युनिक हुनेछ। हमल्सले दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमा गोल गरे।

पीएसजीले खेल आफ्नो नियन्त्रणमा राखे पनि निर्णायक आक्रमण भने बुन्न सकेन्। अर्को सेमिफाइनलको पहिलो लेगमा रियल र बायर्नले २–२ को बराबरी खेलेका थिए।
 

प्रकाशित: May 08, 2024| 07:30 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्