आइतबार, साउन १०, २०८३

कांग्रेस महासमितिमा हिन्दू  राष्ट्र प्रवेश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ–नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दू  राष्ट्रको मुद्दाले प्रवेश पाएको छ। बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टीले धर्म निरपेक्षको पक्षमा गएर गल्ती गरेको भन्दै पुनः हिन्दू राष्ट्रमा फर्कन सुझाव दिएका छन् । 

प्रवक्ता विश्वप्रकाश शर्माले सदस्यहरुले दिएका सुझावलाई समेटिने जानकारी दिए। आईतबार साँझसम्ममा २५ महासमिति सदस्यहरुले धारणा राखेका छन् । यसरी सुझाव राख्ने प्रत्येक सदस्यलाई चार मिनेट समय दिएको छ। चार मिनेटभन्दा बढि समय बोल्नेको माईक आफै काटिने ब्यबस्था गरिएको छ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।