मंगलबार, वैशाख २५, २०८१

सुनको भाउ १४ सय बढ्यो

 |  शुक्रबार, वैशाख १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १४, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार (आज) सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको छ।

आज एकै दिन तोलामा १४ सय रुपैयाँ बढेको हो। हिजो बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी तेजाबी सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले बढ्दै १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 

प्रकाशित: Apr 26, 2024| 11:48 शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्