मंगलबार, वैशाख २५, २०८१

डेढ किलो सुन र एक करोड नगद बरामद

 |  शुक्रबार, वैशाख १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १४, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- प्रहरीले करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो।

बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा सुन र रकम फेला परेको बताइएको छ।

प्रकाशित: Apr 26, 2024| 11:44 शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्