मंगलबार, भदौ ९, २०८३

सत्तारुढ दलका नेताको गोली हानी हत्या

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

भारतको बिहारमा सत्तारुढ दल जनता दल युनाइटेडका नेता सौरभ कुमारको हत्या भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार उनलाई पटना नजिक पुनपुन भन्ने ठाउँमा गोली प्रहार भएको थियो। उनी बुधबार अबरेर राति एक विवाहमा सहभागी भएर फर्किरहेका थिए।

राति करिब सवा १२ बजे मोटरसाइकलमा आएका केही व्यक्तिले उनलाई गोली हानेका थिए। अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो। 

प्रकाशित: Apr 25, 2024| 11:41 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्