शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बालबालिकालाई मुक्तिनाथ विकास बैंकको कृत्रिम हात सहयोग

बालबालिकालाई मुक्तिनाथ विकास बैंकको कृत्रिम हात सहयोग

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

मुक्तिनाथ विकास बैंकले गैरनाफामूलक संस्था इनेबल नेपालसँगको साझेदारीमा कृत्रिम हातको आवश्यकता पर्ने  बालबालिकालाई त्यस्ता हातहरू वितरण गरेको छ।

National life

बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र इनेबल नेपालका पदाधिकारीले कृत्रिम हात वितरण गरेका हुन्। अहिले बैंकले पाँच थान कृत्रिम हात वितरण गरिसकेको र निकट भविष्यमा थप वितरण गर्ने बैंकका गुरुङले बताए।

यस सहयोगबाट लाभकारी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

 

प्रकाशित: Apr 22, 2024| 14:43 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्