शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कामना सेवा विकास बैंकद्वारा स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१
National life
Shivam cement

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरेको छ।

बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारीलाई सो प्रयोगशाला हस्तान्तरण गरेका छन्।

यसै क्रममा उपकुलपति अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरूले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान रहेको बताए।

प्रकाशित: Apr 22, 2024| 14:26 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्