शुक्रबार, असार ५, २०८३

सामसङ ग्यालेक्सी एस २४ अल्ट्रामा नयाँ भेरियन्ट

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

काठमाडौं- सामसङले सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा (१२–१५१ जीबी) मा नयाँ भेरियन्ट सार्वजनिक गरेको छ।

National life

कम्पनीले यस भेरियन्टमा टाइटेनियम पहेलो रङ सार्वजनिक गरेको हो। टाइटेनियम पहेलो रङको भेरियन्ट आकर्षक रहेको कम्पनीले जनाएको छ।  

टाइटेनियम पहेलो रङको अल्ट्रा लाइनअपले ग्यालेक्सी एआइसँग फोन सिमलेस कम्युनिकेसनको दक्षतालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार टाइटेनियम अल्ट्रा लाइनअपमा इसाराले सञ्चालन र सर्कल सर्च गर्ने सुविधा रहेको छ। पहेलो रङको फोन खरिद गर्ने ग्राहकले तीन हजारभन्दा बढी पर्ने पहेलो सिलिकन केस पनि निःशुल्क प्राप्त गर्नेछ।

यस्तै शून्य प्रतिशत व्याजदरमा प्रतिमहिना १० हजारबाट सुरु गरी इएमआई प्राप्त गर्न सकिनेछ।

Shivam cement

प्रकाशित: Apr 22, 2024| 11:47 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्