शुक्रबार, वैशाख २१, २०८१

सुनको मूल्य ११ सय घट्यो

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन आज प्रतितोला ११ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित: Apr 22, 2024| 11:31 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्