काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक आजबाट राजधानीमा सुरु हुँदैछ। बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा हुने भएको छ। बैठकका स्टेज सजाउने, गेट बनाउनेलगातका सबै तयारी पुरा भइसकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
बैठकमा सहभागी प्रतिनिधिहरु आउने क्रम जारी छ। विधानमा हरेक वर्ष महासमिति भेला गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बैठक आज हुन लागेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...