आइतबार, साउन १०, २०८३

विद्युत सर्टसर्किट हुँदा चामल मिलमा आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- पर्साको सखुवाप्रसौनी गाउँपालिका-४ सोलकपुरस्थित चामल मिलमा शनिबार बिहान आगलागी भएको छ।

विद्युत सर्टसर्किट भएर स्थानिय ग्यासुदिन मियाँको मिलमा आगलागी भएको हो। 

आगलगीमा धान कुट्ने मेसिन, दमकल, धान,ब्रान, मोटर र नगद ७० हजार सहित करिब ९ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको पीडितलाई  उद्घृत गर्दै प्रहरीले जानकारी दिएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको महुवन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जिवछ कुमार शर्माले जानकारी दिएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।