आइतबार, साउन १०, २०८३

गुगलमा सर्वाधिक खोजिएको नाम ‘रोनाल्डो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी– पोर्चुगलि तथा युभेन्टसका सुपरस्टार खेलाडी खेलाडी क्रिस्टियानो रोनाल्डोको नाम गुगलमा सर्वाधिक धेरै खोजी गरिएको ‘शब्द’ मा परेको छ । उनको नाम सन् २०१८ को गुगल इन्टरनेट ट्रेन्डअनुसार गुगलमा सर्वाधिक धेरै खोजी गरिएको ‘शब्द’ मा  परेको छ । 

तर, यो हाल रोनाल्डो खेलिरहेको देश इटालीको मात्रै तथ्यांक हो । इटालीबाट वर्षभरि गुगल इन्जिनमा खोजी गरिएका शब्दमा रोनाल्डोको नाम तेस्रो नम्बरमा परेको हो । तर, खेलकुद क्षेत्रबाट पनि रोनाल्डोको नाम पहिलो नम्बरमा परेको छ । 

रोनाल्डोपछि खेल क्षेत्रबाट ‘वल्र्ड कप’ शब्द सबैभन्दा धेरै सर्च गरिएको छ । यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर रोनाल्डो युभेन्टस गएपछि इटालीमा उनलाई गुगलमा खोज्ने र सामाजिक सन्जालमा पछ्याउनेको संख्या ह्वात्तै बढेको छ । 

रोनाल्डोको यो तथ्यांकले उनलाई इटालीमा प्रभाव जमाउन र उनको व्यत्तिगत व्यवसाय बढाउन पनि सहयोग गर्ने देखिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।