शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चार लाख धरौटी नबुझाई जेल गए पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश

चार लाख धरौटी नबुझाई जेल गए पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१
National life
Shivam cement

काठमाडौं- पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन चार लाख रुपैयाँ जम्मा गर्न नसकेपछि कारागार चलान भएका छन्।

जिल्ला अदालत, रुपन्देहीले शुक्रबार पुनलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारीले जानकारी दिएका छन्। धरौटी जम्मा गरेपछि उनी रिहा हुने बताइएको छ।

सुप्रिम सहकारी ठगि प्रकरणमा जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका थिए।

प्रकाशित: Apr 19, 2024| 18:55 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्