बिहीबार, वैशाख २०, २०८१

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, तीन जनाको मृत्यु

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

triton college

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ स्थित पिस्कर गइरहेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान साढे सात बजे दुर्घटना भएको हो।

दुर्टनामा दुलहासहित ३२ जना घाइते भएका छन् र गम्भीर घाइते पाँच जनालाई खाडीचौर लगिएको छ। 

मृत्यु हुनेको पहिचान खुलेको छैन। घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको छ।

प्रकाशित: Apr 19, 2024| 08:51 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्