सोमबार, चैत ३०, २०८२

सल्यानमा बस दुर्घटना, घाइते यात्रुलाई अस्पताल लगिँदै

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

National life
kumari

सल्यानमा आज बिहान करिब ११ बजे बस दुर्घटना भएको छ।

घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बाग्चौर नगरपालिका-२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो।

बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनाका घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल लगिरहेका छन्।

प्रकाशित: Apr 17, 2024| 11:43 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्