बुधबार, भदौ १०, २०८३

एन्फा उपाध्यक्ष लामा लागु औषध मुद्दामा पक्राउ

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनी लागु औषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए।

उनलाई आजै अदालतमा उपस्थित गराइनेछ।

प्रकाशित: Apr 17, 2024| 11:36 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्