आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा कार्यक्रम

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयले देशव्यापी रुपमा ग्लोबल मनी विक २०२४ का अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको छ।

National life

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौँ, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागिता जनाएका थिए।

‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौँ’ भन्ने विश्वव्यापी नाराका साथ ग्लोबल मनी विक मनाइएको छ।

 

प्रकाशित: Apr 07, 2024| 14:19 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्