आइतबार, साउन १०, २०८३

प्रधानसेनापति थापाले गरे निरीक्षण भ्रमण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बिहीबार पोखरास्थित पश्चिम पृतना हेडक्वाटर, खैरनीटारस्थित–३ बाहिनी अड्डा र सैनामैनास्थित श्री नं। २ तालिम गणको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना तथा तालिम गणहरुको स्थलगत वस्तुस्थिति, सैन्य आधार तालिमको गतिविधि, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए।

साथै, उनी आज पोखरास्थित पश्चिम पृतना हेडक्वाटरमा मुकाम रही शुक्रबार अन्य युनिटहरुको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुने कार्यक्रम छ।




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।