बुधबार, चैत १८, २०८२

मेस्सीप्रति सधैं मेरो सम्मान र प्रशंसा छ : एमबाप्पे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रान्स राष्ट्रिय टोली तथा पेरिस सेन्ट जर्मन (पिएसजी) का युवा स्टार खेलाडी केलियन एमबाप्पेले अर्जेन्टिना तथा बार्सिलोनाका लेजेन्ड लियोनल मेस्सी प्रति आफ्नो सधैं सम्मान र प्रशंसा रहेका बताएका छन् । 

केहि दिन अघि अन्तर्राट्रिय सञ्चार माध्यममका मेस्सी र एमबाप्पेको बारेमाआएको समाचरको खण्डन गर्दै उनले यस्तो अभिव्यक्ती दिएका हुन् । सो समाचारमा ‘थप मेहनत गरे अबको ३/४ वर्षमा लिओनल मेस्सीभन्दा उत्कृष्ट खेलाडी बन्न सक्छु’ भन्दै एमबाप्पेले दाबि गरेका थिए ।

तर, उक्त समाचार आएको भोलिपल्टै एमबाप्पेले सो समाचारको खण्डन गरेका छन् । उनले आफूले कहिल्यै पनि मेस्सीबारे त्यस्तो नबोलेको भन्दै समाचारलाई गलत भएको बताएका छन् । 

‘मेस्सी निकै फरक क्षमताका खेलाडी हुन् र म मेस्सीलाई उच्च समान्न गर्छु । उनी ठूला खेलाडी हुन् ।’एमबाप्पेले भने, ‘मैले कहिल्यै पनि त्यस्तो भनेको छैन । मेस्सीप्रतिसधैं मेरो सम्मान र प्रशंसा छ ।’ 

एमबाप्पेले पनि अहिले विश्व फुटबल जगतमा लहत्का पिटिरहेका छन् । उनले यसै सिजन मात्र लिग वनका ११ खेल खेल्दा १२ गोल गरेका छन् । त्यस्तै क्बका लागि सबै खाले १७ खेलमा १५ गोल गरि सकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।