मंगलबार, जेठ १९, २०८३

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०
National life
Shivam cement

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचननले आज महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ।

प्रकाशित: Apr 05, 2024| 15:26 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्