आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  •  मन्त्रिपरिषद्का १५ निर्णय : साना किसानको ऋण मिनाहा, १६७ को अस्थायी दरबन्दी स्वीकृत

 मन्त्रिपरिषद्का १५ निर्णय : साना किसानको ऋण मिनाहा, १६७ को अस्थायी दरबन्दी स्वीकृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १५ वटा निर्णय सार्वजनिक गरेको छ। जसमा सरकारले साना किसानहरुको ऋण मिनाहा गर्नेदेखि १६७ अस्थायी दरबन्दी स्वीकृत गर्नेलगायतका रहेका छन्। 

सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण सरकारले तिरिदिने बताएका हुन्।

कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको उनले जानकारी दिए।

त्यसैगरी खानेपानीसम्बन्धी संघीय आयोजनाका काम समयमै सम्पन्न गर्न १६७ जनाको अस्थायी दरबन्दी पनि स्वीकृत गर्ने निर्णय गरेको छ। 

भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकोले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्‍न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय गरेको छ। 

यस्ता छन् मन्त्रिपरिषद्‍का १५ निर्णय

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।