आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'राष्ट्रपति' कहाँ फोटो खिच्ने पत्रकार वर्षा समातिइन्

'राष्ट्रपति' कहाँ फोटो खिच्ने पत्रकार वर्षा समातिइन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रपति कार्यालय शितल निवासमा फोटो खिचिरहेको फोटो पत्रकार वर्षा शाहलार्इ पक्राउ गरिएको छ। 

देश सञ्चारकी फोटो पत्रकार शाहलाई समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालयबाट बिहीबार अपराह्न प्रहरीले पक्राउ गरेको छ।

प्रेस पास झुण्ड्याएर तस्बिर खिचिरहेको बेला शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सर्वसाधारणसँग एक-एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्‍याउन पुगेको समूहको फोटो खिच्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो।

शाहलाई पक्राउ गरेर महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।