आइतबार, साउन १०, २०८३

एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत – दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका–२ कालिकोटका शैलेश बिष्टको रहेका छन्। एम्बुलेन्स चालक भने सामान्य घाइते भएको जिल्ला प्रहरी दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेले बताए।

जिल्ला अस्पलात कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स बुधबार राति दैलेखको गुरासेँ गाउँपालिका–४ लाठेमा दुर्घटना भएको थियो। कालिकोटबाट सुर्खेत बिरामी पुर्‍याएर फर्किदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।