बुधबार, चैत १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आज युभेन्ट्स, रियल, सिटी र युनाइटेड भिड्दै, कसको प्रतिद्वन्द्वी को ? 

आज युभेन्ट्स, रियल, सिटी र युनाइटेड भिड्दै, कसको प्रतिद्वन्द्वी को ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युरोपियन च्याम्पियन्स लिग फुटबलमा बुधबार राति सिमूह चरण अन्तर्गतका अन्तिम ८ खेल हुँदै छन् । यिनै बुधबार राति हुने ८ खेलपछि समूह चरणको समीकरण पूरा हुँदैछ । 

बुधबारको च्याम्पियन्स लिग खेलमा धेरै जसो टोलीको औपचारिकता मात्र हुने छ । किनभने च्याम्पियन्स लिगको शीर्ष १६ मा पर्ने १५ वटा टोलीको टुङ्गो यस अघिका खेलहरुले लागि सकेको छ । त्यसैले पनि आज हुने ८ खेलका ७ टोलीको टुङ्गो यसअघि नै लागि सकेको छ । 

आजको खेलले अर्को चरणको लागि एक टोलीको मात्र निर्णय गर्ने छ । आज हुने खेलबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ । सो समूहमा हाल म्यानचेस्टर सिटी १० अंकसहित शीर्ष स्थानमा छ ।

सिटी यस अघि नै दोस्रो चरणमा प्रवेश गरि सकेको छ । दोस्रो स्थानमा लियोन ७ अंकसहित रहँदा तेस्रो नम्बरमा शाख्तर डोनेस्टक ५ अंकसहित रहेको छ । त्यसैले आजको शाख्तर र लियोनबीचको खेलले दोस्रो चरणका पुग्ने अन्तिम एक टोलीको तय हुने छ । 

आज हुने खेलहरु :

प्लेजनविरुद्ध रोमा - राति ११:४० बजे 
रियल मड्रिडविरुद्ध सिएसकेए मोस्को - राति ११:४० बजे 
योङ ब्वाइजविरुद्ध युभेन्टस - राति १:४५ बजे
बेनफिकाविरुद्ध एइके - राति १:४५ बजे

शाख्तर डोनेस्टकविरुद्ध लियोन - राति १:४५ बजे
म्यानचेस्टर सिटीविरुद्ध होफेनहेइम - राति १:४५ बजे
अजाक्स भर्सेस बार्यन म्युनिख - राति १:४५ बजेदेखि
भ्यालेन्सियाविरुद्ध म्यानचेस्टर युनाइटेड - राति १:४५ बजे
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।