आइतबार, साउन १०, २०८३

केपटाउनको पानी बौद्ध स्तूपमा (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दक्षिण अफ्रिकाको केपटाउनबाट एउटा टोली गाडीमा यात्रा गरी १७ हजार किलोमिटर पार गरेर काठमाडौं आएको छ ।

७२ वर्षीय अभियन्ता किंग्सले हलगेट नेतृत्वको छ सदस्यीय टोली तीनवटा ल्यान्डरोभर डिस्कभरी गाडी चढेर आएको थियो । टोलीले केप टाउन नजिकैको समुद्रबाट ल्याएको पानी बौद्ध स्तूपमा चढाएको छ ।

टोलीका सदस्यहरूले बौद्ध स्तूपलाई तीन फन्का लगाए । उनीहरूले नेपालका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।