काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिवर्तित राजनीतिक परिस्थितिबारे भिडियो सन्देश जारी गरेका छन्। आज बुधबार भिडियो सन्देश जारी गर्दै थापाले भनेका छन् - कुनै अलमलमा नपरौं।धोका दिने नै नियत भएकाले, आज नभए भोलि धोका दिन्थे नै ! त्यसैले अब कांग्रेसलाई Rebuild, Restart र Restrengthen गरौं।
कुनै अलमलमा नपरौँ।धोका दिने नै नियत भएकाले,आज नभए भोलि धोका दिन्थे नै! त्यसैले अब कांग्रेसलाई Rebuild, Restart र Restrengthen गरौँ।
— Gagan Thapa (@thapagk) March 6, 2024
जय नेपाल ! pic.twitter.com/BDz7xvJhgG