शुक्रबार, भदौ १२, २०८३

एकीकृत समाजवादी पनि सरकारमा जाने, भागमा दुई मन्त्रालय

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।

केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर पार्टी सरकारमा जाने तय भएको छ।

 

प्रकाशित: Mar 06, 2024| 15:03 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्