आइतबार, साउन १०, २०८३

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली ब्याडमिन्टन टोली बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । विश्व ब्याडमिन्टन संघको तत्वाधान तथा बंगलादेश ब्याडमिन्टन संघको आयोजनामा ढाकामा हुने ‘योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८’ मा सहभागि हुन चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली सोमबार बंगलादेश प्रस्थान गरेको छ । नेपाल ब्याडमिन्टन टोली संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा बंगलादेश प्रस्थान गरेको हो ।

बंगलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित तामाङ्ग, दिपेश धामी, नङ्गशल देवी तामाङ्ग रहेका छन् । अमिता गिरी पढाईका क्रममा भारतमा रहेकाले त्यतैबाट बंगलादेश प्रस्थान गर्ने छिन् । 

मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने प्रतियोगितामा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रीत युगलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक सुभाष श्रेष्ठले जानकारी दिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।