शुक्रबार, भदौ १२, २०८३

गठबन्धन टुट्यो, मन्त्री हेरफेर आजै

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

काठमाडौं- कांग्रेस, माओवादी, नेकपा एससहितको सत्ता गठबन्धन टुटेको छ। माओवादी, एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धन बन्न लागेको हो।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ट्विटरमा लेख्दै आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन्। 

हिजो राति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो। 

प्रकाशित: Mar 04, 2024| 09:48 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्